Shares
काठमाडौं । स्वरोजगार लघुवित्तले विन नेपाल लघुवित्तलाई गाभ्ने भएको छ। दुई संस्थाबीच पुस ९ गते मर्जर तथा प्राप्ति सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो। यी दुवै कम्पनीको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको बनेपामा रहेको छ ।
Artha Kagaj
Shares