Shares
काठमाडौं । साताको पहिलो दिन कारोबार खुलेको केही मिनेट भित्र नेप्से सूचक सर्किट लागेर बन्द भएको छ।
मौद्रिक नीतिपछि बजार खुलेको पहिलो १ मिनेट ३१ सेकेन्डमा नै नेप्से सूचक ४ प्रतिशतले बढेपछि सर्किट लागेर २० मिनेटको लागि शेयर कारोबार बन्द भएको हो।
Artha Kagaj
Shares