एनआईसी एशिया बैंकको कमलादी शाखा नजिकैको आफ्नै भवनमा स्थानान्तरण
प्रकाशित:
१० चैत २०८१
काठमाडौं । काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका–२८, कमलादीमा सञ्चालनमा रहेको एन आई सी एशिया बैंक लिमिटेडको कमलादी शाखा आइतबारदेखि सोही स्थानबाट करिब २०० मिटर पूर्वउत्तरतर्फ रहेको आफ्नै भवनमा स्थानान्तरण भएको छ । नयाँ भवनमा स्थानान्तरण भएसँगै उक्त शाखाको सम्पूर्ण बैंकिङ्ग कारोबार मितिबाट नयाँ ठाउँबाट सञ्चालन हुने व्यहोरा बैंकले समस्त ग्राहक महानुभावहरु तथा सम्बन्धित सबै सरोकारवालाहरुमा जानकारी गराएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares