ग्णपति लघुवित्तको शेयर रजिष्ट्रारमा पुन: एनआइएमबि एस क्यापिटल
प्रकाशित:
२४ वैशाख २०८२
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटडले शेयररजिष्ट्रार कार्यको लागि पुन: एनआइएमबि एस क्यापिटललाई नियुक्त गरका छ ।
बैशाख २५ गतेदखि लागु हुने गरी कम्पनीले एनआइएमबि एस क्यापिटललाई १ वर्षको लागि नियुक्त गरेको छ । सम्झौता अनुसार क्यपिटलले कम्पनीको शेयर सम्बन्धी लगायत बार्षिक साधारण र शेयरधनी व्यवस्थापन समेत गर्नु पर्नेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares