श्री डिष्टिलरीले आईपीओ जारी गर्ने

अर्थकागज
प्रकाशित: २०८१-२-२७
Image description

काठमाडौं । श्री डिष्टिलरी लिमिटेडले असार ११ गते मंगलबार विशेष साधारण सभा बोलाएको छ ।

कम्पनीको जेठ १८ गते बसेको संचालक समितिको निर्णय अनुसार सभा काठमाडौंको बबरमहलस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनको २ बजे देखि शुरू हुनेछ ।

सभाले सर्वसाधारणका लागि छुट्याइएको साधारण शेयर (आईपीओ) निष्काशन गर्ने र सोका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।


प्रतिक्रियाहरू

Umesh shrestha

1 week ago

Congratulations 🎈

सम्बन्धित खबर