श्री डिष्टिलरीले आईपीओ जारी गर्ने

प्रकाशित:
२७ जेठ २०८१

काठमाडौं । श्री डिष्टिलरी लिमिटेडले असार ११ गते मंगलबार विशेष साधारण सभा बोलाएको छ ।
कम्पनीको जेठ १८ गते बसेको संचालक समितिको निर्णय अनुसार सभा काठमाडौंको बबरमहलस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनको २ बजे देखि शुरू हुनेछ ।
सभाले सर्वसाधारणका लागि छुट्याइएको साधारण शेयर (आईपीओ) निष्काशन गर्ने र सोका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।
प्रतिक्रियाहरू
Umesh shrestha
8 months ago
Congratulations 🎈
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares