Shares
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई सरकारले निलम्बन गरेको छ । सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई निलम्बन गर्ने निर्णय गरेको हो ।
साथै उनी माथि छानवीन गर्न पूर्व न्यायाधिसको संयोजकत्वमा जाँचबुझ आयोग समेत गठन गरिएको छ ।
Artha Kagaj
Shares