युनाइटेड अजोड इन्स्योरेन्सको विशेष साधारणसभाबाट १५ प्रतिशत हकप्रद निष्काशन
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको विशेष साधारणसभाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत अर्थात १००ः१५ को अनुपातमा हकप्रद निष्काशनको प्रस्ताव पारित भएको छ ।
आज अम्रपाली ब्याङ्क्वेटमा सम्पन्न विशेष साधारणसभबाट कम्पनीमा कायम संस्थापक र साधारण सेयरको अनुपात बमोजिम संचालक समिती समेत गठन गरेको छ ।
कम्पनीको हाल चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ भने हकप्रद निष्काशनपछि कम्पनीको चुक्त पुँजी २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।
प्रतिक्रियाहरू
Hom Karki
1 year ago
19 kitta hune le katti varna paune vayo
Hom Karki
1 year ago
19 kitta hune le katti varna paune vayo
Hom Karki
1 year ago
19 kitta hune le katti varna paune vayo
Hom Karki
1 year ago
19 kitta hune le katti varna paune vayo
Dinesh kumar madal
1 year ago
45
Shares