लगानीकर्ताको हात खाली बनाउँदै नाडेप, लाभांश नदिने !

अर्थकागज
प्रकाशित: ०४ वैशाख २०८२
Image description

काठमाडौँ । नाडेप लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको बुधबार दिउँसो बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । बैठकले गत आर्थिक वर्ष २०८०।८१ को वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर