एनएमबि बैंकको पुतलीसडक शाखामा ई–पेमेन्ट हबको उद्घाटन

अर्थकागज
प्रकाशित: २५ असोज २०८०
Image description

काठमाडौं । एनएमबी बैंकको पुतलीसडक शाखामा एनएमबि ई–पेमेन्ट हबको उद्घाटन गरिएकोे छ।

बैंकका अनुसार यस हबको प्रयोग गरी ग्राहकले भिसा शुल्क भुक्तानी, विदेशस्थित शिक्षण संथामा विद्यार्थी भर्ना आवेदन शुल्क, पिटिई, स्याट, युएसमिल, फ्याइवायर, स्विप्ट, जिआरई, एक्काजस्ता विविध अनलाइन भुक्तानी सेवा लिन सक्नेछन्। 

एनएमबि ई–पेमेन्ट हब स्वीकृत विद्युतीय भुक्तानी उपकरणहरू प्रयोग गरी ग्राहकहरूका लागि सहज र झन्झटमुक्त भुक्तानी सेवा अनुभव सुनिश्चित गर्दै उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बैंकले जनएको छ।  

प्रतिक्रियाहरू

सम्बन्धित खबर