शेखर गोल्छा अध्यक्ष रहेको हुलास फिनसर्भले आईपिओ निष्काशन गर्ने

प्रकाशित:
०७ असार २०८१

काठमांडौ । उद्योगी शेखर गोल्छा अध्यक्ष रहेको हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन(आईपिओ) जारी गर्ने भएको छ । कम्पनीले आईपिओ निष्काशनको प्रस्ताव पारित गर्न असार १६ गतेका लागि साधारणसभा आह्वान गरेको छ ।
सर्वसाधारणका लागि प्रिमियम मूल्य वा बुकबिल्डिङ मार्फत आईपिओ निष्काशनको विशेष प्रस्तावसहित साधारणसभा आह्वान गरिएको हो । सभाले सर्वसाधारणका लागि साधारण सेयर (आईपिओ) निष्काशन गर्ने र प्रवन्धपत्र र नियमावली संसोधनको प्रस्ताव सहित विभिन्न प्रस्ताव हरु पारित गर्नेछ ।
कम्पनीको सूचनाः
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares