डा.शैलेस कुमार मिश्र र अन्नु चौधरीको स्वरमा ‘फुँलु फँलु लाग्छ’ सार्वजनिक

अर्थकागज
प्रकाशित: २२ कात्तिक २०८०
Image description

गायक डा.शैलेस कुमार मिश्र र गायिका अन्नु चौधरीको स्वरमा फुँलु फँलु लाग्छ फुल भएर’ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायिका अन्नु चौधरीको आफ्नै युटुब च्यानल मार्फत आज बिहिबार गितको भिडियो सार्वजकि भएको हो । अन्नु चौधरीले निर्माण गरेको उक्त गितमा दुई जोडिहरुबिचको प्रेम भावलाई चित्रण गरिएको छ ।

गायक डा.मिश्र नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक समेत हुन् । संगितकार सन्तोष सानुको संगित रहेके उक्त गितको शब्द रबिन्द्र आषिशले लेखेका हुन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्ः

प्रतिक्रियाहरू

सम्बन्धित खबर