सोनापुर मिनरल्सको आईपीओको प्रि-अलोटमेन्ट सम्पन्न, बाँडफाँडको मिति तय !

अर्थकागज
प्रकाशित: २१ असोज २०८०
Image description

काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको आईपीओको आज प्रि-अलोटमेन्ट सम्पन्न भएको छ । धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको अनुसार आज अर्थात आज विहान आईपीओको प्रि-अलोटमेन्ट सम्पन्न भएको हो । आईपीओ बाँडफाँड बुधबार अर्थता असोज २४ गते हुने भएको छ । बाँडफाँडको मिति तोकिएपनि समय भने तय नभैसकेको क्यापिटलले जनाएको छ । 
कम्पनीले असोज १४ गतेदेखि  सर्वसाधारणलाई ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता सेयर निश्कासन गरेको थियो ।  कम्पनीले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम वापत १३७.२८ रुपैयाँ थप गरि प्रति कित्ता २३७.५८ रुपैयाँमा सेयर निष्काशन गरेको थियो । माग भन्दा बढी आवेदन परेकोले आईपीओ बाँडफाँड गोलाप गोलाप्रथाबाट हुनेछ ।

प्रतिक्रियाहरू

Hari kumar rai

1 year ago

NayaNaya yojana haru liyera aaunu vyekoma aam janata haru khusi beyta garna chahanxu

Lal bahadur chaudhary

1 year ago

राम्रो कुरा।

Mohan khatri

1 year ago

हेलो सर मैले आइपिओ भरेर पर्यो भने परेको आइपिओ बेच्न समय भएपछि अर्थात बेचेपछी पैसा खातामा किन आउदैन ।कम सुन्नेलाइ ( खबर नभनी बेच्ने)

सम्बन्धित खबर