दोर्दी खोला जलविद्युत कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने
अर्थकागज
प्रकाशित:
०८ पुस २०८०
5.4k
Shares
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रस्तावसहित पौष ९ गते विहान हिमशिखर पार्टी भेन्यु चापागाँउमा साधारणसभा बोलाएको छ ।
Shares