धितोपत्र बोर्डले आईपीओमा १० कित्ता नीति पुनरावलोकन गर्ने
प्रकाशित:
२४ मंसिर २०८०
काठमाडौं । नेपाल धितोपत्र बोर्डले १० कित्ता नीति पुनरावलोकन गर्ने भएको छ । बोर्डले यो नीति पुनरावलोकन समिति गठन गरेको छ ।
बोर्डले प्रविण कुमार झाको संयोजकत्वमा भोलानाथ ढुंगाना सदस्यहरुमा मुक्तिनाथ श्रेष्ठ र अम्बिका प्रसाद गिरी रहेका छन् । हाल आइपीओ भर्दा १० कित्ताका लागि मात्र आवेदन दिन मिल्ने व्यवस्था रहेको छ । यो नीतिले आईपीओमा लगानीकर्ताको आकर्षण बढेको छ ।
प्रतिक्रियाहरू
Khadga Thapa
2 years ago
10 kitte nai thikai chha
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares