नेप्सेमा रुरु जलविद्युतको मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

अर्थकागज
प्रकाशित: २९ असोज २०८१
Image description

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रुरु जलविद्युत कम्पनिको सेयरमा मूल्य समायोजन भएको छ ।


कम्पनिले साधारणसभा तथा लाभांश प्रयोजनका लागि आज असोज ३० गते बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले हिजोसम्म नेपाल स्टक नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागि हुन र लाभांश प्रात गर्न सक्नेछन् ।


कम्पनीको १५ प्रतिशत बोनसपछि नेप्सेले प्रतिकित्ता ७ सय ६४ रुपैयाँ ३५ पैसा कायम हुने गरी मूल्य समायोजन गरेको छ । नेप्सेमा मंगलबारको अन्तिमा कारोबार मूल्य ८ सय ७९ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर