नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ब्याज ?
प्रकाशित:
२९ असोज २०८१
काठमाडौं । नबिल बैंक लिमिटेडले कार्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक ब्याजदर अनुसार कार्तिकमाबमुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याज प्रदान गर्नेछ । त्यसैगरी बैंकले असोजका लागि साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ६ प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।
त्यस्तै बैंकले रेमिट्यान्स मुद्द्तिमा अधिकतम ७.२५ प्रतिशत सम्म ब्याज दिने छ । बैंकको बेशरेट कार्तिकका लागि ७.२४ प्रतिशत कायम गरिएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares