नेशनल हाइड्रो पावरको साधारणसभा आज

अर्थकागज
प्रकाशित: २२ मंसिर २०८०
Image description

काठमाडौं । नेशनल हाइड्रो पावरले आज साधारणसभा बोलाएको छ । विहान ११ बजदेखि डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेटमा हुँदैछ । सभामा संचालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन उपर छलफल, लेखापरिक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने लगायतको प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर