लिबर्टी इनर्जी र बलेफी हाइड्रोको शेयर मूल्य समायोजन
प्रकाशित:
१९ कात्तिक २०८१
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत दुई हाइड्रो कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।
यसैक्रममा बलेफी हाइड्रोले शेयरधनीहरुलाई १०० प्रतिशत हकप्रूद दिने भएपछि प्रतिशेयर मूल्य रु. ३०६.६० कायम गरिएको छ । यसअघि रु. ५१३.२० थियो । त्यस्तै लिबर्टी इनर्जीले शेयरधनीहरुलाई ५० प्रतिशत हकप्रद दिने भएपछि प्रतिशेयर मूल्य रु. २१७.३३ कायम गरिएको छ । यसअघि रु. २७६ थियो ।
समायोजन गरिएको मूल्यबाट भोलि बुधबारदेखि नै दुबै कम्पनीको शेयर कारोबार हुने नेप्सेले जनाएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares