एनआईसी एसिया बैंकको नयाँ व्याजदर सार्वजनिक

प्रकाशित:
३० चैत २०८०

एनआईसी एसिया बैंक लिमिटेडले २०८१ साल वैशाख १ गतेदेखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार सबै साधारण बचत खातामा ३.६५० प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।
त्यसै गरी बैंकले मुद्दति निक्षेपमा ६.३५ देखि ७.७५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । बैंकले कर्जाको ब्याजदर निर्धारण गर्दा बेसरेटमा अधिकतम ३ प्रतिशतसम्म प्रिमियम तोक्ने जनाएको छ । बैंकको आधार दर ९.१३ प्रतिशत रहेको छ गत ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares