ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ को लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
प्रकाशित:
२३ असोज २०८०
काठमाडौँ । ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
फण्डले लाभांश वितरण गर्ने प्रयोजनका लागि भोलि असोज २५ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार आज असोज २४ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम हुने ईकाईधनीहरुले मात्रै फण्डको लाभांश प्राप्त गर्न सक्नेछन् ।
फण्डले आर्थिक वर्ष २०७९/८० को नाफाबाट करसहित ५ प्रतिशत नगद लाभांश (प्रतिफल) वितरण गर्ने घोषणा गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares