सिटिजन्स बैंकको लाभांश घोषणा

अर्थकागज
प्रकाशित: ०६ असोज २०८१
Image description

काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको आज सोमबार ३ बजे बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०र८१ वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश घोषण गरेको हो ।

बैंकले ४ प्रतिशत बोनस र कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद गरि ४.२१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ


प्रतिक्रियाहरू

सम्बन्धित खबर