नेप्सेमा साँढे बलियो भएको हो त ?
प्रकाशित:
०६ पुस २०८०
गत साता नेप्से ४ दिन हरियो भएको थियो भने साताको अन्तिम दिन नेप्से रातो भएको थियो । यसदिन नेप्से ३२.७७ अकले घटेको थियो । गएको २ सातादेखि नेप्से बढिरहेको थियो भने बजारमा चर्चा छ अब कस्तो होला त शेयरबजारको यात्रा नेप्सेको यात्रा कहि गएर थोकिन्छ कि यात्रा सुचारु हुन्छ र नेप्सेले उकालोको यात्रा तय गरिन्छ ? मौद्रिक नितिको पहिलो त्रेमाशिक समिक्षा प्रकाशित भएको भोलि पल्ट नै तेहोरो अकले नेप्से बृद्धि भएको थियो । त्यस दिन नेप्से १११ अकले बृद्धि भएको थियो, शेयरबजारमा सकारात्मक सर्किट हानेको थियो शायद २ बर्ष पछि नेप्सेले सकारात्मक सर्किट हानेको होला । यसले कतिपय लगानिकर्ताहरु नेप्से पुरानो लयमा फर्किन लाग्यो भनेर कतिपयले केक काटे भने कतिपयले मिठाइ बाँडेर नौटंकिदेखाए । नेपालका राजनितिक दलहरुले मात्र बेला बेलामा नौटकिं देखाउने गरेको छ भनेकोत शेयरबजारका लगानिकर्ताहरुले पनि नौटकिं देखाएकोे थियो । त्यसैगरि कतिपय लगानिकर्ताहरुले कतिपय धर्के बिश्लेषकहरले नेप्से १११ अक ले बढेकोलाइ बुलको सुरुवात समेत भन्न भ्याए । तर त्यस पछिको नेप्सेलाइ हेर्दा हात्ती आयो हात्ती फुस्सा भए । कतिपय लगानिकर्ताहरुले मौद्रिक निति को समिक्षा शेयरबजारको लागि सकारात्मक भएकोले नेप्स ेबढ्नेछ भनेर पहिला पहिला सत्तो सराप गर्ने गभर्नर साशेब लाइ धन्यवाद समेत दिए । त्यसोत लगानिकर्ताहरुले नेप्से बढोस भनेर आशा गर्न राम्रो ओ र नेप्से बढ्न पनि पर्छ । तर पनि एकदिनको बढाइले एकदिनको सकारातमक सर्किटले धेरै आशा गर्नलाइ बुद्धिमानि भन्न सकिदैन ।
बिगत २ बर्ष देखि नेप्से १८ सय अक र २२ सय अकको लाइनमा कृष्णाको चक्कर घमु जस्तौ घुमिरहेको थियो । यो बढ्दोतरी यसकै निरन्तरता हो भन्दा पनि फरक नपर्ला । त्यसोत कारोवार रकममा बढ्दोतरी भएको भने सकारात्मक भन्न पर्छ । गितमा एक डेड अर्ब रकमको कारोवार भइरहेको मा ४, ५ अर्ब रकमको कारोवार लाइ शेयरबजारको लागि सकारात्मक हो । कतिपय लगानिकर्ताहरुले धर्को बिश्लेषकहरले मौद्रिक नितिाको समिक्षा पछि नेप्से बढेको हो भनेर केक काटे पनि मिठाइ बाँडे पनि मौद्रिक नितिको समिक्षामा शेयरबजारको लागि त्यति महत्वपुर्ण हो तर त्यस्तो शेयरबजारको लगि सकारात्मक कुराहरको सम्बोधन भने गरेको पाइदैन एउटा बुदा जोखिम भारलाइ १ सय ५० बाट १ सय १२५ मा झारेको छ त्यति मात्र हो भने ब्याज पनि केहि घटेको देखिन्छ । शेयरबजारको लागि लगानिकर्ताहरुको लागि उपयुक्त उपयोगि कुनै कुराको सम्बोधन नै गरेन अनि कसरी शेयरबजारको लागि सकारात्मक भयो मौद्रिक नितिको समिक्षा ? हो बैकहरुको ब्याज दर कमि आएको छ त्यसोत शेयरबजार र बैकहरुको ब्याज दरमा अन्तर सम्बन्ध रहेको बताउछन सरोकारवालाहरु बैकको ब्याज दर घटे पछि शेयरबजार बढ्ने र बैकको ब्याज दर बढे पछि शेयरबजार घट्ने गर्छ भनेर बताउछन जानकारहरु । एकदिन सकारात्मक सर्किट लागेर समय भन्दा पहिले नै बजार बन्द गर्न परेको भए पनि त्य पछिका दिनहरुमा नेप्से सिथिल हुदै गइरहेको देखिन्छ । त्यसोत शेयरबजारका नियामक निकायहरु र निति नियमहरु श्ेयरबजार मैत्रि हुन पर्छ शेयर बजारले गति लिनको लागि शेयरबजारले सकारात्मक गति लिनको लागि । त्यसोत नेप्से बढ्ने र घट्नेमा लगानिबकर्ताहरुको पनि हात रहेका हुन्छन नि होइन र ? कतिपय लगानिकर्ताहरु शेयरको भाउ केहि घटे पछि भोलि फेरि घट्छ कि भनेर घटेको भाउमा नै हतार हतारमा शेयर बेच्ने गरेका छन यसले पनि नेप्से घट्नेमा मदत गरेका हुनछन । अर्को तिर नेप्से घट्ने बढ्ने भनेको माग र आपुर्तिमा भर पर्ने हुन्छ माग र आपुर्तिको सन्तुलन नमिले पछि शेयरबजार र शेयरको भाउ घटबट हुने गरेका हुन्छन । त्यसात माग भन्दा बढि आपुर्ति बढि भए सामानहरुको भाउ घट्ने हुन्छ यो अर्थशास्त्रको सिद्धान्त पनि हो । पछिल्लो समयमा शेयरबजारमा शेयरको माग भन्दा आपुर्ति बढि भइरहेको सरोकारवालाहरु बताउछन । पछिल्लो समयमा नाँ नयाँ कम्पनिहरको शेयरहरु निष्काशन भइरहेको छन भने नयाँ नयाँ कम्पनिहरुको नेप्सेमा सुचिकृत पनि भइरहेका छन भने बिभिन्न कम्पनिहरुको हकप्रद शेयरहरु पनि धमाधम निष्काशन भइरहेको कारणले पनि बजारमा बिक्रीको चाप बढेको कारणले पनि शेयरको भाउ बढ्न नसकेको बताउछन जानकारहरु । नेप्से ३२ सय भन्दा बढि काटिसकेको नेप्से निरन्तर घटिरहेको कारणले शेयरबजारबाट लगानिकर्ताहरुले खरबौको रकम डुवाइ सकेका भए पनि नेपाल राष्ट बैक र गभर्नर साहेब भने शेयर बजारप्रति खुला उद्धार हुन सकिरहेका छैनन । गभर्नर साहेब जाने बेलामा त शेयरबजारको लागि केहि राम्रो गरेर जानु नि । शेयरबजार भनेको देशको अर्थतन्त्रको एउटा पाटो हो शेयरबजारले देशको लाथि पँजी निर्माण गर्ने गर्दछ शेयरबजारले दतिलिए शेयरबजार बढे लगानिकर्ताहरुको मनोबल बढ्छ सरकारलाइ ेशेयरबजारबाट राजस्व बढ्छ भनेर गभर्नर साहेबले नबुझको त पक्कै होइन होला तर पनि नेपाल राष्ट बैक र गभर्नर साहेब शेयरबजार प्रति किन रुखो ब्यबहार ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares