यि हुन् रिलायबल नेपाल लाइफका १४ ठूला सेयरधनी, कसको सेयर स्वामित्व कति ?

अर्थकागज
प्रकाशित: २० पुस २०८२
Image description

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडमा सवै भन्दा धेरै सेयर स्वामित्व ग्लोबल आईएमई बैंक लिमिटेडको रहेको छ । बैंकको १० प्रतिशत अर्थात ५१ लख ९६ हजार ८ सय कित्ता सेयर रहेको छ ।

त्यसै गरी गौरव अग्रवालको ६.५० प्रतिशत अर्थात ३३ लाख ७७ हजार ९२० कित्ता, सुशिल कुमार पन्तको २.९० प्रतिशत अर्थात १५ लाख ७ हजार ७२ कित्ता, गौरी राज जोशीको २.५० प्रतिशत अर्थात १२ लाख ९९ हजार २ सय कित्ता र डा. प्रकाश चन्द्र लोहनीको पनि २.५० प्रतिशत अर्थात २ लाख ९९ हजार २ सय कित्ता सेयर स्वामित्व रहेको छ । त्यसै गरी जनार्दन देव पन्तको २ प्रतिशत अर्थात १० लाख ३९ हजार ३६० कित्ता, पदम कुमार लोहनीको १.६० प्रतिशत अर्थात ८ लाख ३१ हजार ४८८ कित्ता सेयर स्वामित्व रहेको छ ।

हेर्नुस् कम्पनीमा १ प्रतिशत वा सो भन्दा बढी स्वामित्व भएका सेयरधनीको विवरण


प्रतिक्रियाहरू

सम्बन्धित खबर