नेपाली सेनाले माग्यो २८० जना अधिकृत क्याडेट

अर्थकागज
प्रकाशित: ०६ भदौ २०८१
Image description

नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाले आज शुक्रबार पदपूर्तिको विज्ञापन प्रकाशन गरेको हो ।

शुक्रबार सूचना प्रकाशन गर्दै सेवाले अधिकृत क्याडेट पदमा २८० जना कर्मचारी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो।

सेनाको सूचनाः


प्रतिक्रियाहरू

Yugal

2 years ago

जागिरको अवसर

सम्बन्धित खबर