मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँडको मिति तय

प्रकाशित:
१५ कात्तिक २०८०

काठमाडौं। मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँडको मिति तय भएको छ ।
बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गका अनुसार बिहीबार बिहान ८ :३० बजे एफपीओ बाँडफाँड हुने भएको हो । कम्पनीले गत असोज २५ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा १ लाख २३ हजार ८१६ दशमलव ४५ कित्ता एफपीओ निश्कासन गरेको थियो । कम्पनीले संस्थापक र सर्वसाधारणको सेयर अनुपात मिलाउन एफपीओ निश्कासन गरेको हो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares