बुद्धभूमि नेपाल हाइड्रोपावरले बोलायो विशेष साधारणसभा, शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

अर्थकागज
प्रकाशित: २१ जेठ २०८१
Image description

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले विशेष साधारणसभा बोलाएको छ । कम्पनीले हकप्रद निष्कासन प्रस्ताव पारित गर्न जेठ ३० गते कम्पनीको रजिष्टर्ड कार्याल, पानीपोखरी, काठमाडौंमा बिहान १० विशेष साधारण सभा बोलाएको हो । सभा प्रयोजनका लागि बुधबार जेठ २३ गते बुक क्लोज हुने भएकाले मंगलबार जेठ २२ गतेसम्म कायम सेयरधनीले मात्र भाग लिन पाउनेछन् । हाल यस कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर