सिन्धुपाल्चोकमा भूकम्पको धक्का

अर्थकागज
प्रकाशित: १७ भदौ २०८१
Image description

काठमाडौँ । सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ। सिन्धुपाल्चोक जिल्लाको सिखरपुर वरपर मंगलबार बिहान ६ :११ बजे भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.२ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएकाे छ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर