अब आम्दानीको ७० प्रतिशतसम्म घरजग्गा कर्जा पाइने

अर्थकागज
प्रकाशित: ०३ जेठ २०८१
Image description

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत घरजग्गा कारोबारलाई केहि सजता प्रदान गरेको छ । बैंकले आज जारी गरेको समिक्षा मार्फत घरजग्गा कर्जामा केहि सहुलिएत प्रदान गरिएको छ ।

अबदेखि आम्दानीको ७० प्रतिशतसम्म कर्जा पाइने भएको छ । यसअघि आम्दानीको ५० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था थियो । तर सो कर्जा पाउनको लागि कर चुक्ताको प्रमाणपत्र हुनुपर्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर