सेयर धितो कर्जाको सीमा २५ करोड पुग्यो
प्रकाशित:
२६ असार २०८२
काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा बढाएर २५ करोड पुराएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा हाल १५ करोडसम्म कायम रहेको यस्तो कर्जाको सीमा २५ करोड कायम गरिएको हो ।अधिक तरलता हुँदा पनि कर्जा प्रवाह अपेक्षित बढ्न नसकेकाले सजगता पूर्वक लचिलो कार्यदिशा अपनाइएको गभर्नर विश्व पौडेलले जनाएका छन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares