सयपत्री हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने

अर्थकागज
प्रकाशित: ०२ मंसिर २०८१
Image description

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको मङ्सिर २ गते बसेको संचालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो ।

जस अनुसार कम्पनीले बैंकहरुको ऋण भुक्तानी गर्ने र दरम खोला ए जलविद्युत आयोजनाको मर्मत सुधारको लागि प्रयोजनको लागि चुक्ता पुँजीको १:१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर