स्वरोजगार लघुवित्तको लाभांश घोषणा

अर्थकागज
प्रकाशित: १५ माघ २०८०
Image description

स्वरोजगार लघुवित्तले लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७९/८०का लागि लाभांश घोषणा गरेको हो ।

संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजीको कुल ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३६ प्रतिशत नगद गरी कुल ७.३६ प्रतिशतले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त प्रस्तावित लाभांश साधारण सभाबाट पारित भई नियमन निकायले स्विकृत दिएपछि सेयरधनीले पाउनेछन् ।

प्रतिक्रियाहरू

Rabindra Regmi

2 years ago

अनिकाल मा 7% पनि ठिकै छ १०% काे अास थियोे त!

सम्बन्धित खबर