सालपा विकास बैंकले आईपीओ निश्कासन गर्ने, बोलायो साधारणसभा
काठमाडौं । सालपा विकास बैंकले आईपीओ निश्कासन गर्ने भएको छ । बैंकको आईपीओ निश्कासनलाई विशेष प्रस्ताव बनाई फागुन २७ गते साधारणसभा बोलाएको छ । आईपीओ निष्काशनको लागि बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पेश हुने छ।
हाल बैंकको चुक्ता पुँजी ३५ करोड रहेको छ भने बैंकले १५ करोडको आईपीओ निष्काशन गर्ने तयारी गरेको छ।
सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८० / ८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वासलात तथा आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८१/८२ को लागि बाह्य नियुक्ति रा गर्ने र निजको पारिश्रमिक तोक्ने सामान्य प्रस्ताव पारित गर्नेछ ।
त्यसै गरी सभाले Initial Public Offering (IPO) निस्कासन गर्ने, बैंकको नियमावलीको परिच्छेद ४ को नियम ३८ संशोधन गर्ने, Initial Public Offering (IPO) जारी गर्ने प्रयोजनार्थ बैंकको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गने विशेष प्रस्तावहरु पारित गर्ने कार्यक्रम रहेको ।
प्रतिक्रियाहरू
Hiralal gharti magar
1 year ago
Mig nepal
Hiralal gharti magar
1 year ago
Saruwa
Hiralal gharti magar
1 year ago
Saruwa
सुवास Nagarkoti
1 year ago
Salapa Bikash bank Ko promote share k vo ra xa taw harju

Amrit Bahadur Rana Magar
1 year ago
Ma Pani promoter share holder hu. AGM ma attend hunxa pauxu ki paudina?
Amrit Bahadur Rana Magar
1 year ago
Ma Pani promoter share holder hu. AGM ma attend hunxa pauxu ki paudina?
Shares