हिमालयन बैंकका सेयरधनी निराश
प्रकाशित:
०१ पुस २०८१
काठमाडौं । हिमालयन बैंकले सेयरधनीलाई निराश बनाएको छ । बैंकले आर्थिक वर्ष २०८०/८१ मा कुनै पनि लाभांश नदिने निर्णय गरेपछि सेयरधनीमा निराशा छाएको हो ।
बैंकको पुस १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ मा लाभांश वितरण नगर्ने तथा वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares