यी हुन् नेपाल फाईनान्सका २४ ठूला सेयरधनी, कसको स्वामित्व कति ?

प्रकाशित:
१९ पुस २०८०

काठमाडौं । नेपाल फाईनान्स लिमिटेडको सबैभन्दा बढी सेयर स्वामित्व प्रमिला शाक्यकोे रहेको छ । फाईनान्समा शाक्यको १०.५३ प्रतिशत अर्थात ७ लाख ६६ हजार ३६० कित्ता सेयर स्वामित्व रहेको छ ।
त्यस्तै विजय बहादुर मानन्धरको ३.५६ प्रतिशत अर्थात २ लाख ५८ हजार ७२८ कित्ता सेयर स्वामित्व रहेको छ । त्यसै गरी हिरेन्द्र मान प्रधानको ३.३९ प्रतिशत अर्थात २ लाख ४६ हजार ७ सय कित्ता सेयर स्वामित्व रहेको छ ।
हेर्नुस् बैंकमा ०.५० प्रतिशत वा सो भन्दा बढी स्वामित्व भएका सेयरधनीको विवरण
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares