Shares
काठमाडौं । अरुण काबेली पावर लिमिटेडको हकप्रद सेयर सूचीकरण गरिएको छ । अरुण काबेलीले निष्कासन गरेको १ः१ अनुपातको हकप्रद सेयर सूचीकरण गरिएको हो ।
कम्पनीको अनुसार बुधबारदेखि सम्बन्धित लगानीकर्ताहरुको डिम्याट खातामा उक्त सेयर जम्मा हुनेछ ।
Artha Kagaj
Shares