नेप्से १४.२० अंकले घट्यो, कारोबार ५७ करोडमा सिमित

अर्थकागज
प्रकाशित: १३ कात्तिक २०८०
Image description

काठमाडौं । सेयर बजार आज १४.२० अंकले घटेको छ । बजार घट्दा ५७ करोड १४ लाख ८३ हजार २७६ रुपैयाँको मौ कारोबार भएको छ ।

नेप्सेमा गिरावट आएसँगै आज १३ वटै उपसूचकमा रातो पोतिएको छ । आज जीवन बीमा उपसूचक सर्वाधिक १.४६ प्रतिशतले घटेको छ ।


 

प्रतिक्रियाहरू

सम्बन्धित खबर