नेप्सेमा २४ लाख कित्ता बढी बोनस सेयरसुचिकृत

अर्थकागज
प्रकाशित: ०९ वैशाख २०८१
Image description

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज एशियन लाइफ इन्स्योरेन्सको बोनस सेयर सुचिकृत भएको हो ।

आज एशियन लाइफ इन्स्योरेन्सको ७।७५ प्रतिशतले हुन आउने २४ लाख ४५ हजार ३ सय ५७ दशमलव ९ कित्ता बोनस सेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी सेयर खरिद बिक्री गर्न सक्ने छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर