स्वावलम्बन लघुवित्तको व्यवस्थापन खर्च १ अर्बमाथि, संचालकको तलव/भत्ता २२ लाख, सिइओेको तलव/भत्ता कति ?

प्रकाशित:
२६ कात्तिक २०८१

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल व्यवस्थापन खर्च १ अर्ब ३ करोड ४० लाख २२ हजार ९११ रुपैयाँ रहेको छ । जसमा कर्मचारी खर्च ८८ करोड ६ लाख ८७ हजार ७७८ रुपैया र अन्य संचालक खर्च १५ करोड ३३ लाख ३५ हजार १३३ रुपैयाँ रहेको छ । कम्पनीको बार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८० ८१ म संचालकहरु तलव भत्ता र अन्य संचालक खर्च भनेर २२ लाख २८ हजार ५२२ रुपैयाँ बुझेका छन् । त्यसै गरी प्रमुख कार्यरी अधिकृत (सिइओ)ले तलव वापत ४२ लाख ३३ हजार ५७६ रुपैयाँ बुझेका छन् भने अन्य पदाधिकारीहरले तलव वापत १ करोड ७९ लाख ९७ हजार ३८४ रुपैयाँ बुझेका छन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares