ललितपुर-३ मा तोसिमाको फराकिलो अग्रता

अर्थकागज
प्रकाशित: २१ फागुन २०८२
Image description

काठमाडौँ । ललितपुर- ३ मा रास्वपाकी डा. तोसिमा कार्कीले फराकिलो अन्तर बनाएकी छन् ।

प्राप्त प्रछिल्लो विवरण अनुसार तोसिमाले १६४८ मत प्राप्त गरेकी छन् भने नेपाली काँग्रेसका जितेन्द्र कुमार श्रेष्ठले १६८ र नेकपाका राजकाजी महर्जनले ३५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर