सेयर धितो कर्जाको सीमा २५ करोड पुगेपछि लगानीकर्ता गदगद ! भन्छन्-'बजार अब माथि नै जाने हो'

अर्थकागज
प्रकाशित: २६ असार २०८२
Image description

काठमाडौं । सेयर धितो कर्जाको सीमा २५ करोड पर्याएपछि यति खेर सेयर लगानीकर्ताहरु खुसी भएका छन् । आज गभर्नर विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै व्यक्तिलाई दिइँदै आएको अधिकतम कर्जाको सीमा बढाएर २५ करोड पुर्याएका हुन् । 
लगानीकर्ताहरुले सेयर कर्जाको सीमा बढेसँगै सेयर आईतबारबाट सेयर बजार बुमबुम हुने सामाजिक संजालमा लेख्न थालेका छन् ।
मौद्रिक नीति सेयर बजार मैत्री भएको बताउँदै सेयर बजारका बिश्लेषक सुवास चन्द्र भट्टराई फेसबुकमा लेख्नछन् 'सेयर धितो कर्जा फेरी १५ देखि १५ करोडको सीमा रह्यो । यो बाहेक सवै राम्रो तत्वहरु आए । मौद्रिक नीति २०८२ ८३ मा । सेयर बजार माथि तिरै नै विस्तारै विस्तारै ।'

प्रतिक्रियाहरू

सम्बन्धित खबर