कामना सेवा विकास बैंकले बोलायो साधारणसभा

अर्थकागज
प्रकाशित: ०७ असोज २०८१
Image description

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले अठारौं बार्षिक साधारणसभा बोलाएको छ । बैंकले असोज ३० गते बुधबार लिसारा रिसेप्शन, भगवती बाहाल नक्साल काठमाडौंमा विहान १०:३० बजे बोलाएको हो । सभाले चुक्त पुँजीको ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश सहित यि प्रस्तावहरु परित गर्नेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर