पाटन मल्टिपल क्याम्पसमा नेपाल एसबिआई मर्चेण्ड बैकिङ्गको सेयर सचेतना कार्यक्रम

अर्थकागज
प्रकाशित: १० पुस २०८०
Image description

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ड बैकिङ्ग लिमिटेडले आज अर्थात पुष ११ गते पाटन मल्टिपल क्याम्पसमा सेयर सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सेयर बजारबारे आधारभुत जानकारी दिने उदेश्यले सेयर सेचतना कार्यक्रम गरेको नेपाल एसबिआई मर्चेण्ड बैकिङ्गले जनाएको छ । कार्यक्रममा पाटन मल्टिपल क्याम्पसमा बिबिएस अध्ययनरत करिव १०० जना विद्यार्थीहरुहरुको उपस्थिति रहेको थियो ।



प्रतिक्रियाहरू

सम्बन्धित खबर