सानिमा बैंकको करिब ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थकागज
प्रकाशित: १३ असार २०८१
Image description

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले संस्थापक सेयर बिक्री खुला गरेको छ । बैंकले ४९ हजार ५० कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो । बैंकले आम सर्वसाधारण, कम्पनी तथा संघ संस्थाहरुका लागि उक्त सेयर त्रिक्रीमा राखेको हो । लगानीकर्ताले लागि न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र काठमाण्डौको नारायणचौर नक्सालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।


प्रतिक्रियाहरू

टोपेन्द्र तारम

1 year ago

Ipo

सम्बन्धित खबर