नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती प्रक्रिया रद्द !
प्रकाशित:
१३ असार २०८१
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती सम्बन्धी प्रक्रिया रद्द गर्ने निर्णय गरिएको छ । समितिको शुक्रबारको बैठकले धितोपत्र बोर्डको अध्यक्ष छनोटको लागि हालसम्म गरिएको सम्पुर्ण प्रकृया रद्द गर्ने निर्णय भएको प्रकाशित सूचनामा उल्लेख छ।अब धितोपत्र बोर्डको अध्यक्ष छनोटको लागि नयाँ प्रकृया सुरु हुने छ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares