लक्ष्मी सनराइज बैंकको १०.५३ प्रतिशत लाभांश घोषणा

अर्थकागज
प्रकाशित: ०१ मंसिर २०८२
Image description

काठमाडौं । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । बैंकको कार्तिक ३० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाटे हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश गरि कुल १०.५३ प्रतिशत लाभांश घोषणा गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर