घुससाहित पक्राउ परेका यातयात कार्यालय भरतपुरका कार्यालय सहयोगीविरुद्ध मुद्धा दायर
प्रकाशित:
१३ पुस २०८२
काठमाडौँ । यातयात व्यवस्था कार्यालय, भरतपुर चितवनमा कार्यरत कार्यालय सहयोगी ईन्द्रजित गुरुङ उपर घुस लिएको आरोपमा मुद्धा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ ३० गते घुस लिएको एक लाख ८५ हजार नगदसहित पक्राउ परेका गुरुङके पञ्जिकरण, ब्लुबुक, जाँचपास र परमिट नवीकरण लगायतका सार्वजनिक सेवा कार्यहरु गर्न गराउन सहजीकरण गरे गराए वापत सेवाग्राहीसँग घुस लिएकोले विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares