नेप्सेमा हकप्रद सेयर सूचीकृत

प्रकाशित:
०२ कात्तिक २०८०

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार ८२ लाख कित्ता बढी हकप्रद सेयर सूचीकृत भएको छ ।
नेशनल हाइड्रोपावरको ५० प्रतिशत हकप्रद बराबरको ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
कम्पनीको सेयर सूचीकृत भएसँगै लगानीकर्ताले सेयर खरिद बिक्री गर्न सक्ने छन् ।
कम्पनीले गत असार २९ गतेदेखि साउन १८ गतेसम्म निष्कासन गरेको ५० प्रतिशत हकप्रद सेयर सूचीकृत गराएको हो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares