मित्तेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनश कति ?

प्रकाशित:
०९ मंसिर २०८१
.png)
काठमाडौं । मित्तेरी डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीको मंशिर ७ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares