स्वावलम्बन लघुवित्तले वालुवाटारमा १ रोपनी ११ आना जग्गा खरिद गर्ने
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले जग्गा खरिद गर्ने भएको छ । कम्पनीको आज अर्थात १ गते विहीबार बसेको संचालक समितिको बैठकले काठमाडौं महानगरपालिका वडा नम्वर ४ बालुवाटरमा १ रोपनी ११ आना ० पैसा दामको जग्गा खरिद गर्ने निर्णय गरेको हो ।
प्रतिक्रियाहरू
Rabindra Regmi
1 year ago
अनि घाेटला गर सर्वसाधारण लाई डुबान मा पार।

Shares