ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त मर्ज हुने
प्रकाशित:
१७ फागुन २०८१
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र समाज लघुवित्त वित्तीय संस्था मर्ज हुने भएका छन् । यी दुई संस्थाबीच फागुन १७ गते मर्जर सम्झौतामा हस्ताक्षर भएको हो ।
ग्रामीण विकास लघुवित्तको केन्द्रीय कार्यालय बुटवलमा रहेको छ भने समाज लघुवित्तको केन्द्रीय कार्यालय सर्लाहीमा रहेको छ।
आज आइतबार बजार खुल्नु अघि दोस्रो बजारमा ग्रामीणको शेयर मूल्य ८९१ रुपैयाँ र समाजको शेयर मूल्य ३५३९ रुपैयाँ रहेको छ।
प्रतिक्रियाहरू
Indra Prasad Lamichane (IPL)
1 year ago
राम्रो
Bipin kumar raut
1 year ago
Cash karobar
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares